काठमाडौँ – ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ६ हजार ६ सय ४२ मतको अग्रता लिएका छन्। हाल सम्म गणना भएको २२ हजार २ सय ५३ मत मध्ये चिरिबाबु महर्जनको १२ हजार २ सय ७६ मत रहेको छ भने एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकार ५ हजार ६ सय ३४ मत रहेको छ।