बैतडीमा जन्म मिति बढाएर वृद्धभत्ता लिने गरेको खुलासा, १४ जनालाई कारवाहीको तयारी

काठमाडौं : बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ। आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन्। उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ। सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो। यसका साथै वडास्तरमा…