काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको व्याख्या आयोगले नगर्ने बताएका छन्। निर्वाचन आयोगको पत्रकार सम्मेलनमा थपलियाले यस्तो बताएका हुन्।
‘आउँदो मंसिरको २१ गते कार्यकाल सकिन्छ भनेको छ संविधानमा। आयोगले पेश गरेको डकुमेण्ट स्वीकारेको छ। सबै उम्मेदवारलाई खेल मैदान उपलब्ध गराउँछ। उम्मेदवारी दिएको दिन नै कार्यकाल…