अमेरिकी र फ्रान्सेली राष्ट्रपतिबीच युक्रेन-रुस युद्धबारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग जारी युक्रेन-रुस युद्धबारे छलफल गरेका छन्।...

सम्बन्धित सामग्री

फ्रान्सेली राजदूतको नाइजरबाट बहिर्गमन

नियामे (नाइजर), १० असोज । नाइजरका लागि फ्रान्सका राजदूतले बुधबार बिहान राजधानी नियामे छोडेको फ्रान्सेली कूटनीतिक स्रोत र नाइजेरियाली सरकारी स्रोतले बताएका छन् । पश्चिम अफ्रिकी देश नाइजरमा सैनिक विद्रोहपछि सेनाले सत्ता कब्जा गरेसँगै फ्रान्सेली राजदूतलाई देश छाड्न निर्देशन दिइएको थियो । यद्यपि उनले उक्त निर्देशनको पालना नगरेपछि उनलाई राजदूतावासमा नै बन्दी बनाइएको थियो । […]

‘फ्रान्सेली राजदूतलाई नाइजरमा बन्धक बनाइयो’

पेरिस– नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूलाई नाइजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताएका हुन् । गत जुलाई २६ मा जननिर्वाचित राष्ट्रपति मोहम्मद बजौमलाई अपदस्थ गरी देशको सेनाले नाइजरको सत्ता आफ्नो हातमा लिएपछि त्यसलाई फ्रान्सले अस्वीकार […]

आइएमएस ग्रुपद्वारा फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ सार्वजनिक

आइएमएस ग्रुपले नेपालमा फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ सार्वजनिक गरेको छ।

फ्रान्सेली ब्रान्ड 'पाराकिटो' लन्च

आइएमएस ग्रुपले नेपालमा फ्रान्सेली ब्रान्ड 'पाराकिटो' लन्च गरेको छ । जसअनुसार आइमएसले ब्रान्डको एकमात्र राष्ट्रिय वितरक प्राप्त गरेको विज्ञप्तिमार्फत जनाएको छ ।पाराकिटो लामखुट्टे र टिक विकर्षक फ्रान्सेली ब्रान्ड हो, जसले प्राकृतिक रूपमा लामखुट्टे र टिक्सहरूबाट जोगाउने कम्पनीको भनाइ छ । यसले रिस्टब्यान्ड, स्प्रे, क्लिप र रोल अन जस्ता विभिन्न प्रकारका उत्पादनहरू प्रदान गर्ने कम्पनीको भनाइ छ ।यस्तै पानी र पसिना प्रतिरोधी, दीर्घकालिन, वातावरण मैत्री, बिरुवामा आधारित र मदिरा रहित पनि रहेको छ।

फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन नेपालमा हुने

काठमाडौं : फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन नेपालमा हुने भएको छ। फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो। फिल्म छायांकनको ‘लोकेसन’ खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो। ३५ दिनको छायांकन तालिका राखिएको फिल्ममा नेपाली कलाकारसमेत हुनेछन्। रक ओपेरा संगीतका चर्चित फ्रान्सेली संगीततकार, निर्देशक तथा लेखकसमेत रहेका सिमोनले ९० प्रतिशत छाय

फ्रान्सेली फिल्म ‘दिग्वी’ छायाङ्कन नेपालमा हुने

फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने भएको छ । फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायाङ्कन काठमाडौँ र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो । फिल्म छायाङ्कनको ‘लोकेसन’ खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । ३५ दिनको छायाङ्कन तालिका राखिएको फिल्ममा नेपाली कलाकारसमेत हुनेछन् । रक […]

फ्रान्सेली फिल्म ‘दिग्वी’ छायाङ्कन नेपालमा हुने

फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने भएको छ । फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायाङ्कन काठमाडौँ र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो । फिल्म छायाङ्कनको ‘लोकेसन’ खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । ३५ दिनको छायाङ्कन तालिका राखिएको फिल्ममा नेपाली कलाकारसमेत हुनेछन् । रक ओपेरा सङ्गीतका चर्चित फ्रान्सेली सङ्गीतकार, निर्देशक तथा लेखकसमेत रहेका सिमोनले ९० प्रतिशत छायाङ्कन

फ्रान्सेली सिनेमा ‘दिग्वी’ काठमाडौं र सगरमाथामा छायांकन हुने

फ्रान्सेली सिनेमा ‘दिग्वी’को छायांकन नेपालमा हुने भएको छ । छायांकनस्थल खोज्दै नेपाल आइपुगेको सिनेमाका निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । फ्रान्सेली भाषामा निर्माण हुने सिनेमाको छायांकन...

रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोनवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनबीच फोनवार्ता भएको छ। उनीहरुबीच आइतबार फोनवार्ता युक्रेनको पछिल्लो अवस्थाका बारेमा छलफल भएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। पूर्वी युक्रेनमा पछिल्लो समयमा रुसले...

बेपत्ता तीन आरोहीको खोजीमा खटियाे तालिम प्राप्त फ्रान्सेली टाेली

सोलुखुम्बु - खुम्बु क्षेत्रको हिमाल आरोहणको क्रममा बेपत्ता भएका फ्रान्सेली नागरिकको खोजीमा तालिम प्राप्त फ्रान्सेली टाेली खटिएकाे छ । १३ दिनदेखि बेपत्ता ३ जना फ्रान्सेली नागरिकको खोजीका लागि गाइड लिनेभेको नेतृत्वमा आजदेखि १४ जना तालिम प्राप्त फ्रान्सेली टोली खटिएकाे सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार डाक्टर र आवश्यक साधनस्रोतसहितको विशेष तालिम प्राप्त टोली हिजाे काठमाण्डौबाट हेलिकप्टरमार्फत खुम्बु आएकाे हाे।  फ्रान्स र नेपाली दूतावासकाे सहयोगमा उनीहरु फ्रान्...