काठमाडौं: नेपाली कांग्रेसले बाँकेका विवादित प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई कारबाही गर्न माग गरेको छ।
डिएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई धम्की दिएको रेकर्ड सार्वजनिक भइसकेकोले तत्काल विभागीय अनुसन्धान थाल्नुपर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले माग गरेका छन्।
प्रवक्ता शर्माले ट्वीटरमा नेपाल प्रहरीलाई मेन्सन गर्दै लेखेका छन्,