कांग्रेस दोस्रो र माओवादी तेस्रो दोस्रो चरणमा निर्वाचन भएका तराईका १२ जिल्लाका दुईतिहाइभन्दा बढी तह एमाले–कांग्रेसले जितेका छन् । १ सय ३० मध्ये शुक्रबारसम्म १ सय २६ तहको नतिजा सार्वजनिक हुँदा एमाले–कांग्रेसले मात्रै ९७ तहमा प्रमुख जितेका छन् । एमालेले ५६ तह जितेर पहिलो शक्ति बनेको छ भने कांग्रेसले ४१ तह जितेको छ । परिणाम…