देशमा कोठा-कोटा प्रकरण बहसमा छ । सुनार–प्रधान कोठा प्रकरणसँगै छेडिएको यो बहसमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अस्वाभाविक सक्रियता देखियो । कानुन कार्यान्वयन गराउने जिम्मेवारीेका मन्त्री संवेदनशील विषयमा कानुन उल्लंघन गरेर ‘भावनात्मक उत्तेजना’मा आए । माओवादी नेत्री अञ्जना विशंखे यसलाई गम्भीर अपराध मान्छिन् । &l…