लागुऔषध कारोबारी छपालीलाई दुई वर्ष कैद, गाडी तथा जग्गा पनि जफत हुने
लागुऔषध कारोबारी देवेन्द्र विक्रम छपालीसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेषले सजाय निर्धारण गरेको छ। सोमबार विशेषले उनलाई दुई वर्ष कैद सजाय सुनाएको छ भने बिगो र जरिवना तिराउने फैसला...