प्रधानन्यायाधीश कार्की आफैं पढेको क्याम्पसको ६९औं वार्षिकोत्सवमा बने प्रमुख अतिथि

काठमाडौं, १७ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कानुन अध्ययनको सन्दर्भमा विद्यार्थीहरुको पहिलो च्वाईस नेपाल ल क्याम्पस हुने गरेको बताएका छन् । आज (आईतबार) नेपाल ल क्याम्पसको ६९औं वार्षिक उत्वसलाई सम्बोधन गर्दै उनले कानु्न अध्यायनका लागि अन्य विश्वविद्यालय र नीजि तवरबाट कजेजहरु खुले पनि नेपाल ल क्याम्पसप्रतिको विद्यार्थीहरुको विश्वास बढी रहेको उनको भनाई छ । उक्त […]