अमेरिका प्रवेश गर्न पाउने आप्रबासी शरणार्थी सङ्ख्यामा चार गुणा वृद्धि

अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको सङ्ख्यालाई १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रबासी शरणार्थीबारे लिएको कडा कदमपछि अमेरिकाले बार्षिक १५ हजार शरणार्थीलाई मात्र अमेरिका प्रवेश गर्न दिने व्यवस्था गरिएको थियो ।

सम्बन्धित सामग्री

अमेरिका प्रवेश गर्न पाउने आप्रबासी शरणार्थी सङ्ख्यामा चार गुणा वृद्धि

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीहरुको सङ्ख्यालाई १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएको छ ।  पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी शरणार्थीबारे लिएको कडा कदमपछि अमेरिकाले बार्षिक १५ हजार शरणार्थीलाई मात्र अमेरिका प्रवेश गर्न दिने व्यवस्था गरिएको थियो...

Ratopati

अमेरिकी संसदमा ह्यारिस र पेलोसीले रचे इतिहास

राष्ट्रपति बाइडेनले 'म्याडम भाइस प्रेसिडेन्ट एन्ड म्याडम स्पिकर' भन्दै सम्बोधनको सुरू गरेका थिए। कुनै पनि अमेरिकी राष्ट्रपतिले संयुक्त संसदलाई सम्बोधन गर्दा यसअघि उपराष्ट्रपति र सभामुख दुबै जना महिला थिएनन्।

सेतोपाटी

बाइडेनको अभिव्यक्तिलाई रुसले सम्मान गर्ने

एजेन्सी । बाइडेनले रुस र अमेरिकाबीचको तनाव कम गर्ने समय आएको भनी दिएको अभिव्यक्तिलाई रुसले सम्मान गर्ने रूसी प्रशासनिक केन्द्र क्रेमलिनले शुक्रबार जानकारी गराएको छ ।  अमेरिकी राष्ट्रपति बाइडेनले मङ्गलबार रुस र अमेरिकाको सहयोगी मुलुक युक्रेनबीच बढ्दो तनावको बारेमा छलफल गर्न आफू र पुटिनले तटस्थ भूमिमा शिखर बैठकको प्रस्ताव गरेका थिए ।साथै वासिङ्टन र मस्कोबीच तनाब अन्त्य गर्ने बेला आएको बाइडेनले बिहीबार बताएका थिए ।क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले शुक्रबार पत्रकारसँग भने, ‘रूसी राष्

Ratopati

कोभिड राहत प्याकेजमा बाइडेनले गरे हस्ताक्षर

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड राहत समेटिएको कोभिड रिलिफ बिलमा हस्ताक्षर गरेका छन्। बाइडेनले बिहीवार यस बिलमा हस्ताक्षर गरेका हुन्। सिनेटमा पुगेर संशोधनसहित पारित भएको राष्ट्रपति बाइडेन समर्थित कोभिड राहत प्याकेज अमेरिकी कँग्रेसबाट बुधवार पारित भएको थियो। १.९ मिलियन डरलको कोभिड रिलिफ बिल अर्थात कोभिड राहत प्याकेजका लागि मतदान भएको…

पहिलो पोस्ट

चीन-अमेरिकाबीच सहकार्य आवश्यक : जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्यलाई हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

सेतोपाटी

ट्रम्पलाई कुटनीतिक जानकारी दिनु हुँदैन - अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महत्वपूर्ण कूटनीतिक जानकारी दिन नहुने बताउनुभएको छ । ट्रम्पको अस्थिर व्यवहारका कारण महत्वपूर्ण कुटनीतिक सूचनामा ट्रम्पको पहुँच हुन नहुने पक्षमा आफू रहेको राष्ट्रपति बाइडेनले बताउनुभएको बीबीसीले जनाएको छ ।अमेरिकामा पूर्व राष्ट्रपतिलाई समेत राष्ट्रिय सुरक्षा सम्बन्धी जानकारी दिने परम्परा छ । तर ट्रम्पको अस्थिर र अनिश्चित व्यवहारका कारण त्यो परम्परा तोड्नुपर्ने पक्षमा रहेको बाइडेनले बताउनुभएको छ । ट्रम्पसम्म पुग्ने सूचना अन्तै जाँदैन भन्नेमा ढुक्क हुन सक्ने आधार नभएकाले कुटनीति...

उज्यालो अनलाइन

चुनावी हस्तक्षेपबारे पुटिनलाई बाइडेनको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई चुनावी हस्तक्षेपका विषयमा चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अनुसार पुटिनसँगको पहिलो टेलिफोन कुराकानीमा बाइडेनले त्यस्तो चेतावनी दिएका हुन् । ‘राष्ट्रपति बाइडेनले आफू र आफ्ना साझेदारलाई रुसले पुर्‍याउने क्षतिविरुद्ध राष्ट्रिय स्वार्थको बचाउमा अमेरिका बलियोसँग उभिने बताएका छन्,’ ह्वाइटहाउसको विज्ञप्तिमा भनिएको छ । रुसी राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै दुई नेताबीच ‘निकै सौहार्दपूर्ण रूपमा कामका विषयमा खुल...

Lokaantar

बाइडेनले राष्ट्रपतिको पद सम्हाल्ने बित्तिकै ठूलो निर्णयमा गरे हस्ताक्षर

अमेरिकी राष्ट्रपति पद सम्हाल्ने बित्तिकै जो बाइडेनले थुप्रै ठूला निर्णयमाथि हस्ताक्षर गरे । ओभल अफिसमा कालो मास्क लगाएर पुगेका राष्ट्रपति बाइडेनले पत्रकारसँग कुराकानी गरे अब उनको ठूलो प्राथमिकतामा ‘कोभिड संकट’, ‘आर्थिक संकट’ र जलवायु संकट’ समावेश भएको बताएका छन् । उनले आफ्नो पहिलो कार्यकारी आदेश अनुसार सबै अमेरिकीलाई कोभिड–१९ का लागि मास्क लगाउन अनिवार्य गरिदिएका छन् र साथै पेरिस जलवायु सम्झौतालाई अमेरिकामा पुनः समावेश गरेका छन् । कार्यकारी आदेश

Ratopati

बाइडेनको कार्यकालको स्वागत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छाडेका छन् भने अबको केही घण्टामा नयाँ राष्ट्रपतिको रुपमा जो बाइडेनले प्रवेश पाउने भएका छन् । यसैबीच युरोपेली सङ्घले अबाइडनले सुरु गर्न लागेको कार्यकालको स्वागत गरेको छ। युरोपेली आयोगकी प्रमुख उर्जुला फोनडेयर लायनले त्यसलाई लामो समयदेखि प्रतीक्षा गरिएको नयाँ बिहानी भनेकी छन्। उनले कोरोनाभाइरसमहामारीविरुद्ध लड्न वैश्विक साझेदारी आवश्यक रहेकोमा जोड दिँदै जलवायु परिवर्तनसँग जुझ्नका निम्ति गरिएको प्यारिस सम्झौतामा फर्कने बाइडनको निर्णयको प्रशंसा गरिन्। बाइडनले पदभार सम्हाल्न ल...

Lokaantar

बाइडेनको शपथसँगै अमेरिकाको चीन नीति कस्तो होला?

अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिँदै छन्। आज बाट ह्वाइट हाउस प्रवेश गर्ने बाइडेन प्रशासनमा रहने मन्त्रीहरुको नाम सार्वजनिकसमेत भएका छन्। यस्तोमा सबैको चासो अमेरिकाको विदेश मन्त्री (सेक्रेटरी अफ स्टेट) मा अड्किएको छ। बाइडेन प्रशासनको विदेश नीति कस्तो हुने चासो बढ्दै जाँदा एसियाली पावरको रुपमा उदाइरहेको चीन प्रतिको…

पहिलो पोस्ट