अक्सिजन सिलिन्डर संकलन गरी अस्पताललाई वितरण गर्दै भक्तपुर प्रहरी

महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वृत्तहरूबाट संकलन गरिएका खाली तथा भरिएको ९५ थान अक्सिजन ग्यास सिलिन्डर कोरोना भाइरस संक्रमित बिरामीको उपचारार्थ अस्पतालहरूमा वितरण गरिएको छ ।

सम्बन्धित सामग्री

कोभिड संक्रमितका लागि अक्सिजन सिलिण्डर खोज्दै भक्तपुर प्रहरी

कोभिड-१९ का बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन थालेपछि भक्तपुरमा प्रहरीले अक्सिजन सिलिण्डरको खोजी कार्य थालेको छ । महामारीका बेला स्वास्थ्य क्षेत्रबाहेकमा प्रयोग भइरहेका सिलिण्डरहरु संकलन गरेर बिरामीको...