तनहुँ, १८ मंसिर : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले एमालेले जनताको विश्वास नचाहेको आरोप लगाएका छन् । एमालेले जनताको विश्वासभन्दा कुम्भ मेला चाहेको मन्त्री श्रेष्ठको जिकिर छ। तनहुँमा आज आयाेजित कार्यक्रममा उनले एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेर जनताको मतलाई कदर नगरेको पनि बताए । […]