विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा गठबन्धन पराजित,एमालेको बहुमत

विराटनगर : विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धन आबद्ध दलहरू पराजित भएका छन्।कार्यपालिका निर्वाचनमा मतदाता रहेका ९७ सदस्यमध्ये ५० मत रहेको कांग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेद्वारहरु निर्वाचित भएका हुन्।शनिबार भएको कार्यपालिका चुनावमा कांग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्रसँग गठबन्धन गर्दा ४६ मत मात्रै थियो। तर, जसपा र कांग्रेसका केही जनप्रतिनिधिले एमाले उम्मेद्वारलाई मत दिँदा कांग्रेस र जसपाका सबै उम्मेदवार प

सम्बन्धित सामग्री

विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा एमालेको बहुमत

मोरङ – विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा एमालेको बहुमत भएको छ। शनिबार ८ सदस्यका लागि भएको निर्वाचनमा एमाले सदस्य विजयी हुँदै बहुमत पुगेको हो। स्थानीय तह निर्वाचनमा दलीय गठबन्धन भए पनि कार्यपालिकामा त्यसको सकारात्मक प्रभाव हुन सकेन। कार्यपालिका निर्वाचनमा कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको हो। कार्यपालिका निर्वाचनमा ९७ सदस्यमध्ये ५० मत कांग्रेस–जसपा गठबन्धनको […]

विराटनगरको कार्यपालिका चुनावमा एमाले विजयी, सत्तारुढ गठबन्धनमा अन्तर्घात !

२१ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेले बहुमत हासिल गरेको छ । सत्ता गठबन्धनमा रहेका दलबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेपनि शनिबार महानगरको कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमा एमाले र स्वतन्त्र उम्मेदवारको गठबन्धन विजयी भएको हो । कार्यपालिकाको निर्वाचनमा एमालेका पाँच महिला सदस्य र एक जना दलित/अल्पसंख्यक प्रतिनिधि निर्वाचित भए । त्यस्तै […]

विराटनगर कार्यपालिकामा पनि हार्यो काँग्रेस–जसपा गठबन्धन

विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ । यो गठबन्धनलाई हराउँदै एमाले र स्वतन्त्र उमेद्वारहरु कार्यपालिकामा निर्वाचित भएका छन् । काँग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा जसपासँग गठबन्धन गर्दा नगर परिषदमा बहुमतमा रहेको काँग्रेस निर्वाचनमा भने पराजित भएको छ । यसअघि कोइरालाकै क्षेत्रमा रहेको बुढीगंगा गाउँपालिकामा बहुमत हुँदाहुँदै काँग्रेस उमेद्वारहरु पराजित भएका थिए । महानगरको नगरपरिषदमा एमालेसँग उपमेयरसहित ४३ जना जनप्र