डेढ सय जना सहभागी जन्मदिनको कार्यक्रममा अन्धाधुन्ध चल्यो गोली

कार्यक्रम हुँदै गर्दा अन्धाधुन्ध गोली चल्दा तीन बालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ।