‘प्रचण्ड’को घोषणा-‘अब कुनै पनि निर्वाचनमा अरूको बैशाखी टेक्दैनौँ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबका निर्वाचनमा अरूका बैशाखी नटेक्ने बताएका छन्।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वाइसीयल नेपालको प्रथम प्रदेश सम्मेलनलाई उद्घाटन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले विगतका निर्वाचनमा काँग्रेस-एमालेले बेइमानी गरेको बताए।  ‘हामी एक्लै लड्दा राम्रो नतिजा ल्याएको उपचुनावबाट देखिएको छ। अब हामी कुनै पनि निर्वाचनमा अरूको बैशाखी टेक्दैनौँ। विगतका निर्वाचनमा हामीले […]