भुर्तेलको विस्फोटक ब्याटिङका बीच पोखरालाई लगातार झड्का, सन्दीपले एकै ओभरमा लिए दुई विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले सुरुवाती आक्रामक ब्याटिङका बाबजुद लगातार विकेट गुमाएर संकटमा परेको छ।