लैङ्गिक हिंसाका काँडाहरू

एकदिन बाउले बाजे सँग के–के गुनासो पोख्दै थिए, बाजेले बाउलाई झपारे— 'आइमाई जस्तो कुरा गर्छस् ?' खेल्दाखेल्दै एकदिन भाइ लडेर सुँकसुकाउँदै थियो, आमाले भाइलाई ढाडस दिँदै भनिन्– 'धत् लाटा, केटी जस्तो रुने हो ?' डाँडा घर कि फुपूले केटा मान्छेजस्तै कपाल ठुटो पारेर सर्ट पाइन्ट …