सन नेपाल लाइफ इन्स्योरेन्स ‘त्रिपल बी प्लस’ रेटिङमा

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय स्थायित्व र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेड बाट ‘त्रिपल बी प्लस’ रेटिङ प्राप्त गरेको छ। ‘त्रिपल बी प्लस’ श्रेणीमा पर्ने कम्पनीहरूलाई आफ्ना दायित्वहरू समयमा पूरा गर्न सक्षम र स्थिर वित्तीय अवस्थाका रूपमा मानिन्छ। यस रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी […]