ट्रम्प प्रशासनद्वारा ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो दोस्रो कार्यकालमा हालसम्म ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको छ। संघीय सरकारले अध्यागमन सम्बन्धी नियमहरूमा व्यापक कडाइ जारी राखेकै क्रममा अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार यस्तो जानकारी गराएको हो। सार्वजनिक गरिएको पछिल्लो तथ्याङ्कले पछिल्ला हप्ताहरूमा भिसा रद्द गर्ने गतिमा तीव्रता आएको देखाउँछ। यसअघि गत अगस्ट १० मा विदेश मन्त्रालय […]