जिम्मेवारी नपाएका नेता–कार्यकर्तालाई पनि समेटेर कांग्रेस अघि बढाउँछौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई समेत समेटेर नयाँ ढङ्गले पार्टी सञ्चालन गर्ने बताएका छन् । साेमबार स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले आन्तरिक प्रतिस्पर्धामा कोही जित्ने र कोही हार्नेभन्दा पनि सबैलाई जिम्मेवारी र अवसर प्रदान गर्दै अघि बढ्नुपर्ने बताएका हुन् । कांग्रेस चार पुस्ताको […]