२ कात्तिक, काठमाडौं । महाधिवेशनबाट नीति र नेतृत्व स्थापित गर्नुसाटो एकपछि अर्को कामचलाउ निर्णय गर्दै जाँदाको असर रास्वपाले भोग्न थालेको छ ।
शनिबार रास्वपा केन्द्रीय समितिको भर्चुअल बैठकको अन्तिममा झटपट शैलीमा राखिएको सचिवालय विस्तारको एजेन्डा उठेसँगै …