प्रदूषणले पोखरा डम्मै : जनजीवन प्रभावित, पर्यटक खिन्न
२६ चैत, पोखरा । पोखरा–४ मालेपाटन बस्ने ६० वर्षीय रघु पौडेलले अहिलेजस्तो प्रदूषणले डम्मै डाकिएको यसअघि कहिल्यै देखेका थिएनन् । यसअघि पनि प्रदूषित हावाले पोखरा शहर प्रभावित बनेको थियो । तर, पौडेल पर्वत भएकाले त्यतिबेलाको …