काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बडादशैँको शुभकामना व्यक्त गरेकी छन् । उनले बडादशैँ २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेकी हुन्। मन्त्री चौधरीले शुभकामना सन्देश जारी गर्दै महान् पर्व बडादशैँले सबैमा आपसी प्रेम, सद्भाव र भाइचाराको भावना अझ बलियो बनाउन प्रेरणा प्रदान गर्ने विश्वास राखेकी छन्। साथै, […]