मानव मिनी–मस्तिष्कले चलाउँदैछ नयाँ पुस्ताको कम्प्युटर ‘वेटवेयर’

एजेन्सी– सुरम्य स्विस सहर भेवेको एक आधुनिक प्रयोगशालामा वैज्ञानिकहरूले मानव मस्तिष्कका कोशिकाका स–साना गुच्छाहरूलाई जीवित राख्न आवश्यक पोषक तत्वयुक्त तरल पदार्थ सावधानीपूर्वक प्रदान गरिरहेका छन् ।  मिनी–ब्रेन भनिने यी सूक्ष्म मस्तिष्क गुच्छाहरू अहिले प्रारम्भिक कम्प्युटर प्रोसेसरका रूपमा प्रयोग भइरहेका छन् । तर सामान्य कम्प्युटरको जस्तो यिनीहरूलाई मरेपछि पुनः सुरु गर्न सकिँदैन । त्यसैले तिनीहरूको स्वास्थ्य […]