बर्खायाममा निर्वाचन क्षेत्रतिर सांसद, प्रतिपक्षको प्रश्न : खेतबारीमा व्यस्त जनताका कुरा कसरी सुन्ने ?

काठमाडौं- प्रतिनिधिसभा दुई साताका लागि स्थगित भएपछि अधिकांश सांसद यतिबेला निर्वाचन क्षेत्रमा पुगेका छन्। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले असार ३१ गते प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित गर्दै सांसदहरूलाई जनताका गुनासा र समस्या बुझ्न गाउँ जान भनेका थिए । सभामुखको निर्देशनअनुसार आफू जनताका समस्या सुन्न निर्वाचन क्षेत्रमा पुगेको झापा–४ का सांसद शम्भु सुस्केराले […]