हामी सबै फुटबलविद् : मेसी–यमालले कसरी खेल्नुपर्छ, हामीलाई थाहा छ
माहोल विश्वकप फुटबलको छ । र, आज त्यसको अन्तिम दिन अर्थात् फाइनल हो । न्युयोर्क टाइम्सको आजको हेडलाइन मनप्रिय छ– स्पेन इज् ब्रिलियन्ट, बट् अर्जेन्टिना ह्याज मेसी ।
अर्थात् स्पेन विशिष्ट छ, तगडा छ । तर …