काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले सांसद खुस्बु ओलीलाई सामाजिक सञ्जालबाट धम्की दिने तथा दुर्व्यवहार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । सांसद ओलीलाई सामाजिक सञ्जाल फेसबुकबाट चरित्र हत्या गर्ने किसिमको पोष्ट गरेका भरतपुर १६ घर भएका तेजेन्द्रप्रसाद पौडेल र बुटवल घर भएर नारायणगढमा व्यवसाय गर्दै आएका अभि घिमिरेलाई पक्राउ गरिएको हो । पौडेल […]