सरकारका १०० दिनबारे रवि- प्राथमिकता सुशासन र सेवा प्रभावमा छ, पूर्वाधारको नतिजा आउन २/३ वर्ष लाग्ला
१९ असार, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो सुरुवात गरेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि …