दुई किलो चरेससहित दुई जना पक्राउ

१४ असार, धनगढी । कैलालीमा दुई किलो चरेससहित दुई जनालाई पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित एक होटलबाट डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का ४५ वर्षीय शंकरकुमार शाही र कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का ५२ वर्षीय मिनराज …