चुलाचुलीका सडक धमाधम कालोपत्रे : RajdhaniDaily.com

RajdhaniDaily.com | फिक्कल । इलामको चुलाचुली गाउँपालिकाका अधिकांश सडक कालोपत्र गरिएको छ । सङ्घीय सरकार, कोशी प्रदेश सरकार र गाउँपालिकाको बजेटमा टोलटोलमा कालोपत्रे गरिएको छ । -