बागमती – सरकारले बजेटमा बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाउने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै उक्त योजना अघि सारेका छन् । मकवानपुरको हेटौँडालाई औद्योगिक र प्रविधिको हब बनाउने योजना अघि सारिएको छ । काठमाडौँ उपत्यकालाई आधुनिक सहरको रूपमा […]