काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । खेलमा नेपालले आठौँ विकेट गुमाएको छ । खेलको १७ ओभर ५ बलमा नेपालका शेर मल्ल आउट भए । आउट हुनुअघि २ बल खेलेका उनले खाता खोल्न सकेनन् । […]