पाँचथरको झोलुङ्गे पुल उद्घाटन नहुँदै भाइरल (तस्वीरहरू)
८ वैशाख, पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–३ मा रहेको हयेलुङ खोलामा निर्माण गरिएको झोलुङ्गे पुल उद्धाटन नहुँदै भाइरल बनेको छ ।
लामो पुल भएकाले यहाँ गएर फोटो खिचाउनेको संख्या बढ्दै गएपछि यो पुल भाइरल बन्दै गएको …