ज्याकाराण्डा कि चखुँचा स्वाँ ?

वसन्त ऋतुको आगमनसँगै थरी–थरीका फूलहरूले हाम्रो वरपर थरी–थरीका रङ भरेका छन्। रातो, पहेंलो, सेतो, गुलाबी लगायत विभिन्न रङका फूलले हाम्रो वातावरणलाई सजाएका छन्। काठमाडौं उपत्यका अहिले बैजनी रङले रङ्‌गिएको छ। यहाँका सडककिनार र पार्कमा बैजनी …