६ वैशाख, काठमाडौं । बजारमा देखिएको ग्यास अभाव टार्न सरकारले ल्याएको ‘आधा सिलिन्डर’ नीति अहिले उद्योगीका लागि प्रत्युत्पादक बनेको उद्योगी-व्यवसायीले बताएका छन् ।
उपभोक्तामा विद्युतीय चुल्हो (इन्डक्सन) प्रयोग गर्ने लहर बढ्नु र आधा तौलका कारण सिलिन्डर …