प्राइम सीएको बाइसौं वार्षिकोत्सव अवसरमा विद्यार्थी सम्मानित
३० चैत, काठमाडौं । २००४ सालमा स्थापना भई सीएको सबै तहको तयारी कक्षा सञ्चालन गर्ने संस्था प्राइम सीएले आफ्नो बाइसौं वार्षिकोत्सव कार्यक्रम विद्यार्थीलाई सम्मान गर्दै मनाएको छ । कार्यक्रममा प्राइम सीएमा अध्ययन गरी सन् २०२५ …