विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौं– ३८ औं संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।  प्रतियोगिता आयोजक विराट गोल्ड कप ट्रष्टले बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गर्दै विराटनगरस्थित शहिद मैदानमा आयोजना हुने विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगिता आगामी चैत्र २८ गतेदेखि बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ […]