कांग्रेसलाई ‘रिभाइभ’ गर्न देशव्यापी संवाद अभियान चलाउँदै गगन

पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले यस्ताे जानकारी दिएका हुन् ।