झापामा विपद्जन्य घटनाबाट एकै महिनामा दश करोडभन्दा बढीको क्षति

जिल्लामा गत जेठ महिनामा भएका विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनाबाट १० करोडभन्दा बढीको आर्थिक क्षति भएको छ।