प्रेमकथाको फिल्म ‘मेरो प्रेम अधुरो’ बन्ने, शीर्ष भूमिकामा कबिर

काठमाडौं । प्रवेश पौडेलले आगामी कथानक फिल्म ‘मेरो प्रेम अधुरो’ निर्देशन गर्ने भएका छन् । उनले यसअघि दुई कथानक ‘अमेरिका ब्वाइज’ र ‘बिहे पास’ निर्देशन गरेका थिए । उनको यो तेस्रो निर्देशकीय कथानक हुनेछ । साउनदेखि …