नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक ले भन्सार छली गरी ल्याइएका ठूलो परिमाणका भेप (विद्युतिय चुरोट) सहित ८ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिति २०८३ जेठ १ गते भोटेकोशी गाउँपालिका–३ गंजेखोला क्षेत्रमा इलाका प्रहरी कार्यालय कोदारी बाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा अवैध रूपमा ल्याइँदै गरेको विभिन्न ब्राण्डका १६२० थान भेप बरामद गरेको […]