मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा

काठमाडौं । फागुन २१ गते देशभर हुन गइरहेको निर्वाचनको लागि मतदान केन्द्रहरूमा तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न मतदान स्थलहरूमा निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र धाँधलीरहित बनाउन सरकारले सुरक्षा व्यवस्था मजबुत पारेको हो । भौतिक पूर्वाधार र मतदान केन्द्रको निर्माण मतदानलाई सहज बनाउन भौतिक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । शान्ति […]