साम्बाको उपचारका लागि २४ घण्टामै उठ्यो डेढ करोड, सहयोग रोक्न आग्रह

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि आवश्यक रकम जुटेको भन्दै सहयोग अभियान रोक्न आग्रह गरेकी छन्।