जेनजी आन्दोलनबारे अध्ययन प्रतिवेदन : युवाको असन्तुष्टि, भ्रष्टाचार र सुशासन अभाव मुख्य कारण(पूर्णपाठ)

अर्थ मन्त्रालयले ‘जेनजी आन्दोलनको बुझाइः मूल कारण, वास्तविकता र सबल नेपालका लागि मार्गचित्र’ शीर्षकको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । अध्ययन प्रतिवेदन त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. प्रांशु नेपाल र डा. दीपकबहादुर अधिकारीको टोलीले तयार पारेको हो । प्रमुख अनुसन्धानकर्ता प्रा.डा. ज्ञवालीका अनुसार अध्ययनको मुख्य उद्देश्य जेनजी आन्दोलनको सामाजिक, […]