जेन-जी आन्दोलनको बाछिटा : विश्वनाथलाई हेडक्वार्टर तानेर रमेशलाई काठमाडौँ प्रहरी प्रमुख बनाइयो

काठमाडौँ- गत भदौ २३ र २४ गतेको भएको जेन-जी आन्दोलनपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँको नेतृत्व फेरेको छ। प्रहरी प्रधान कार्यालयले एसएसपी विश्वनाथ अधिकारीलाई हटाएर अर्का एसएसपी रमेश थापालाई काठमाडौँ प्रहरी प्रमुख बनाएको छ । प्रहरी प्रधान कार्यालयमा रहेका थापालाई भद्रकाली पठाएर अधिकारीलाई हेडक्वार्टर लगिएको छ । थापाले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीको […]