महोत्तरी-१ : निरन्तरता खोज्दै लक्ष्मी, बिरासत फर्काउने दाउमा गिरिराज

८ माघ, महोत्तरी । वामपन्थीको किल्ला भनेर चिनिने महोत्तरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । यहाँ एमाले–नेपाली कम्युनिस्ट पार्टीबीच जितको निरन्तरता र विरासत फर्काउने रस्साकस्सी छ । उनीहरुको पकडबाट मुक्त पार्ने दाउमा …