काभ्रे-२ मा बास्कोटाले पाएनन् टिकट, ब्याञ्जु बने उम्मेदवार
४ माघ, काभ्रे । नेकपा एमालेले काभ्रेपलाञ्चोक–२ बाट अशोककुमार ब्याञ्जुलाई उम्मेदवार बनाएको छ ।
यो क्षेत्रबाट यसअघि उम्मेदवार बन्दै आएका गोकुल बास्कोटाले भने टिकट पाएनन् । शनिबार साँझ बसेको सचिवालय बैठकमा यो क्षेत्रको उम्मेदवार तय भएको …