एन्फाले ल्यायो चालु आवको ६ महिनापछि एक अर्ब ५६ करोडको बजेट

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५६ करोड १७ लाख ८५ हजार रुपैयाँभन्दा बढीको बजेट पारित गरेको छ।