सालपा विकास बैंकको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

गोलाप्रथा प्रक्रियामार्फत भएको बाँडफाँटमा १ लाख ४३ हजार ९१७ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।