नेपाल इन्भेष्टमेन्ट मेगाको रिटर्न अर्निङ ऋणात्मक

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको मिश्रित वित्तीय अवस्था देखाएको छ । बैंकले ठूलो निक्षेप आधार कायम राखेको र ब्याज आम्दानीमा मजबुत देखिए पनि ‘रिटेन्ड अर्निङ’ भने ऋणात्मक अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ । कात्तिक मसान्तसम्म सो बैंकको कुल पुँजीकोष ६६ अर्ब ८१ करोड १ लाख ६० हजार रुपैयाँ रहेको छ। यसमध्ये चुक्ता पुँजी ३४ […]